![]() |
असोज ६ गते राति टिकापुर नगरपालिका वाडा ९ स्थित पुर्व प्रहरी जवान नविन सोडारीले मालिका विकास वैङक हालको महालक्ष्मी विकास वैङकको टिकापुर शाखामा कार्यरत्त आफ्नी श्रीमति खमा वोगटी (सोडारी) लाइ घरको झ्यालमा झुन्डीएको अवस्थामा इलाका प्रहरी कार्यालय टिकापुरले जानकारी दिएको भएपनि मृतक वोगटीका माइति पक्षलाई कुनै खबर नगरी मृतक वोगटीको फोटोलाइ प्रमाण वनाइ माइति पक्षलाइ झुडिएको हो भन्दै विश्वास दिलाउने काम गरेको माइति पक्षको दावि रहेको छ ।
घटनाको स्थल र प्रकृति हेर्दा र सोडारीको परिवार र प्रहरीको कायैशैलि पछि माईति पक्षले मृतक वोगटीको आत्माहत्या नभइ कुटपिट गरि हत्या गरिएको मृतक वोगटीका भाइ खेम वोगटीले वताए ।
![]() |

0 comments:
Post a Comment