var adfly_advert = 'banner';

मुसा छोप्न प्वालमा हात हाल्दा सर्पले टोकेर मृत्यु



बर्दिया-मगरागाढी–३ धोबिया बस्ने १७ बर्षीय अबिसेस चौधरीको सर्पले टोकेर शुक्रबार मृत्यु भएको छ।

खेतमा मुसा मार्ने क्रममा प्वालमा हात हाल्दा सर्पले टोकेर उनी घाइते भएका थिए। उपचारको लागि जिल्ला अस्पताल गुलरिया ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment