var adfly_advert = 'banner';

अर्नुननरसिंहले गगन थापालाई छोरी दिन चाहेका थिएनन्! आखिर गगनले कसरी विहे गरे ?


काठमाडौं, २२ असोज । काँग्रेस नेता तथा सहकारी विकामन्त्री अर्जुननरसिंह केसीले काँग्रेसकै युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापासँग छोरीको बिहे रोक्न कोसिस गरेको खुलासा भएको छ ।

नयाँ पत्रिकामा शुक्रबार प्रकाशित केसी–गगन सम्बन्धबारेको रिपोर्टमा गगनले नै विवाह रोक्न कोसिस गरेको खुलासा गरेका हुन् । केसी समयसम्म अञ्जना र गगनले आफूहरुको प्रेमबारे घरपरिवारलाई थाहा दिएनन् । निकैपछि मात्र परिवारले थाहा पायो । प्रेममा परेपछि अञ्जना पढ्न अमेरिका गइन् । फर्किएपछि पहिलो संविधानसभा चुनावको केही समयपछि मात्र उनीहरुको विवाह भयो ।

‘अञ्जनासँगको प्रेम सम्बन्ध केही समयपछि मात्र उहाँले थाहा पाउनुभयो । त्यसपछि पहिले आफ्नी छोरीसँग कुरा गर्नुभयो । राजनीतिक व्यक्तिसँगै छोरीले विवाह गरुन् भन्ने चाहना केसीको नभएको उल्लेख गर्दै गगन् भन्छन्, ‘राजनीति गरेको मान्छेले आफ्नो दुःख, कठिन जिन्दगी देखेको हुनाले छोरीको च्वाइस त्यो नभइदिएहुन्थ्यो भन्ने अस्वाभाविक होइन । उहाँलाई पनि त्यस्तो थियो ।’

तर, छोरी र गगनको प्रेम झाँंगिंदै गएपछि केसीले चाहेर पनि रोक्न सक्ने अवस्था रहेन ।

‘छोरीको च्वाइस हो भन्ने भइसकेपछि पहिलो संविधानसभा निर्वाचन भएको केही समयपछि अञ्जनासँग केरो विवाह भयो’, गगन भन्छन् ।

(नयाँ पत्रिका दैनिकबाट)
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment