var adfly_advert = 'banner';

चितवनमा ट्रक र माइक्रोबस ठोक्किँदा दसैं मनाउन हिडेका १२ जना घाइते -



फाइल फोटो

काठमाडौं, १२ असोज । चितवनको दाह्रेचोक–३ चुनखोलामा ट्रक र माइक्रोबस ठोक्किँदा १२ जना घाइते भएका छन् । केही समयअघि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइते सबैलाई भरतपुर अस्पतालमा लगिदैछ । घटनाको थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment