var adfly_advert = 'banner';

बसले मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौंको कलंकीमा एक जनाको मृत्यु





काठमाडौंको कलंकीमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। मृत्यु हुनेमा मकवानपुरका रत्नबहादुर राई रहेका छन्।

शुक्रबार बिहान ना ५ ख २०६१ नम्बरको बसको ठक्करबाट घाइते भएका बा ३२ प २४३६ नम्बरको मोटरसाइकलका चालक मकवानपुरको फापरबारीका ४३ वर्षका राईको सिटी सेन्टर अस्पताल कंलकीमा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ठक्कर दिने बसका सहचालकलाई पक्राउ गरिएको छ । फरार चालकको भने खोजी भैरहेको प्रहरीले जनाएको छ ।

SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment