![]() |
दाद एक चरम् रोग हो जो कष्टकर हुन्छ । प्रतिदिन सयपत्री फुलको ताजा रस निकालेर दाद भएको ठाँउमा लगाउनाले तपाइको दाद लै निकै फाइदा गर्छ । यो प्रकृया दिनमा २-३ पटक गर्दा झनै राम्रो हुन्छ ।
यसरी दैनिक सयपत्रीको रस दादमा लगातार ७ दिनसम्म लगाउनाले तपाईको दाद आँफै हराएर जानेछ ।
![]() |

0 comments:
Post a Comment