नयाँ दिल्ली, भित्रि रुपमा छिमेकि मुलुक संग दादागिरी देखाई संसारभरी VIP बन्दै हिडेका मोदीको आफ्नै घर बाट आयो यस्तो दुखलाग्दो खबरअसोज २१ । विश्व बैंकको तथ्यांक अनुसार भारतको कुल जनसंख्याको ३० प्रतिशत हिस्सा गरिबीको रेखामुनी रहेको छ । विश्वका प्रत्येक तीन गरिबमा एकजना भारतीय पर्ने पनि विश्वबैंकले जनाएको हो ।
About
butwaladvertisement
0 comments:
Post a Comment