असोज २१ । बाँकेको कोहलपुरमा प्रहरीले छापा मारेर अनैतिक क्रियाकलापमा लागेका चार जोडीलाई रंगेहात पक्राउ गरेको छ । प्रहरीले छापा मारेर अनैतिक क्रियाकलापमा लागेका चार जोडीलाई रंगेहात पक्राउ गरेको छ । सबै जोडीहरु होटेलका कोठाहरुमा निवस्त्र रुपमा रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी शुरेस काफ्लेले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा राखी व्यवसायीक रुपमा यो पेशामा लागेका हुन या प्रेमीहरु हुन् भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
About
butwaladvertisement
0 comments:
Post a Comment