![]() |
यदि मैले job गरिन भने पनि धेरै नोक्सान नहोला,
म आमासँगै बस्छु, बरु घरमै बच्चाहरूलाई ट्युशन पढाउँछु, जसकारण आमाको हेरचाह पनि हुनेछ।
याद गर्नुस्,
बचपनमै तपाइँको बुवा बित्नुभयो, तपाइँकी आमाले निक्कै दुख कष्ट सहेर तपाइँको पालनपोषण गर्नुभयो, तपाइँलाई पढाउनु भयो लेखाउनु भयो, यत्तिको सक्षम बनाउनु भयो।
त्यतिबेला उहाँले तपाइँलाई कहिल्यै छिमेकीको भरोसामा छोड्नु भएन,
कारण: तपाइँको हेरचाह उहाँ बाहेक अरु कसैले राम्रोसँग गर्न सक्दैन्थ्यो।
र आज त्यही आमालाई तपाइँ यस्तो भन्दै हुनुहुन्छ??
तपाइँ जेसुकै भन्नुस्, तर आमा हाम्रो साथमै रहनुहुनेछ,
सधैं, अन्तिम क्षण सम्म।
बुहारीको कुरा सुनेर आमा रुन थाल्छिन, र रुँदै पुजा कोठामा पुग्छिन,
ईश्वरको अगाडि उभिएर आमा उनको आभार व्यक्त गर्दै भन्छिन- भगवान, तपाइँले मलाई छोरी दिनु भएन, यसकारण धेरैपटक मैले तपाइँको अपमान गरेकी थिएँ,
तर..
आज यस्तो लक्ष्मी मेरो घरमा दिनुभयो "तपाइँको आभार कसरी प्रकट गरुँ?
लक्ष्मि जस्ती बुहारी पाएर मेरो जिन्दगी सफल भयो भगवान, धेरै धेरै धन्यवाद तपाइँलाई।
मोरल-
सबै बुहारीहरु सासुको विरुद्ध हुँदैनन्, कोहि समझदार पनि हुन्छन् "जसले आमाको महत्त्व बुझेको हुन्छन् "त्यस्ता बुहारीहरु लाई मेरो सलाम।
महत्त्वपूर्ण मोरल-
आमाले जुन गुन लगाएकी हुन्छिन्, त्यो कहिल्यै तिर्न सकिँदैन "आमाको माया, शितल ममताको छाँया अनि आमाले उठाएको दुख ...त्यो अमुल्य अनि सदा अमर हुन्छ।
सक्दो सेयर गरौ र अरु पनि नया नया पोस्ट पढ्न यो पेज लाईक गरौ ||

![]() |

0 comments:
Post a Comment