![]() |
अधिकांश कार्यक्रममा नायिकाहरु हट नै बनेर जान चाहन्छन् । मिडियाको अघि आकर्षक देखिन होस् या पहिरनकै कारणले चर्चा पाउनको लागि पनि नायिकाहरुले यस्तो सोचेको हुनसक्छ । तर छोटो पहिरनमा आकर्षक बनेर जादा थुप्रै सुन्दरीहरु वार्डरोप मालफक्शनको शिकार बन्ने गरेका छन् ।
बलिउडमा नायिका कट्रिना कैफ, सोनाक्षी सिन्हा जस्ता चर्चित सुन्दरीहरुका यस्ता तस्बिर क्यामेरामा कैद भएका छन् । यसले बजारमा एक प्रकारको चर्चा पनि पाउने गरेको छ । यसैले पनि कुनै सार्वजनिक कार्यक्रममा पुग्ने महिला कलाकारहरुले आफ्नो पहिरन सम्हाल्न निक्कै जरुरी देखिन्छ ।सार्वजनिक कार्यक्रममा छोटो पहिरनमा पुग्ने अधिकांश नायिकाहरुले क्यामेराबाट बच्नको लागि निक्कै सजकता अपनाएका हुन्छन् ।
तर कतिपयले भने यस्तो कुरामा खासै ध्यान दिएको पाइदैन । कतिपय चर्चाकै लागि यस्तो कुरामा सजगता देखाउदैनन् भने कतिपय भने थाहा नपाई वार्डरोप मालफक्शनको शिकार बन्न पुगेका हुन्छन्
![]() |

0 comments:
Post a Comment