var adfly_advert = 'banner';

दसैँको मुखमा नपत्याउने गरी ह्वात्तै घट्यो सुनको भाउ , घटेको मूल्य थाहा पाएर तपाई चकित पर्नुहुनेछ

काठमाडौं, असोज १९ – दसैँको मुखमा सुनको भाउ बुधबार तोलामा एकैदिन ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो साताको पहिलो दिनबाट नै निरन्तर ओरालो लागेको सुन यसअघि मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएपनि बुधबार एकै पटक तोलामा ११ सय घटेर ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि सस्तो भएको महासंघले जनाएको छ । त्यस्तै चाँदी पनि बुधबार तोलाको ३० रुपैयाँ घटेर ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ-
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment