var adfly_advert = 'banner';

भारतीय सीमा क्षेत्रमा मानवरहित बिमान देखेपछि भारतीय सेनामा खैलाबैला मच्चियो



भारत पाकिस्तानको सम्बन्ध यतिबेला झन तनाबपुर्ण र जटिल बन्दै गएको छ । जसले तहल्का मच्चाएकोृ छ ।

भारतीय सीमा सुरक्षा बल ९बीएसएफ० ले सीमा क्षेत्रमा मानव रहित बिमानले गस्ती गरेको दाबी गरेको छ ।

जासुसीका लागि पाकिस्तानले मानवरहित बिमान सीमा क्षेत्रमा पठाएको बिएसएफको अनुमान रहेको छ । जसलाई देखेपछि भारतीय सुरक्षाकर्मीमा फेरी खैलाबैला मच्चिएको छ
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment