var adfly_advert = 'banner';

सर्जिकल स्ट्राइकपछि ट्रक भरी लाश बोकेर लगेको भारतीय मिडियाको दावी



फाइल तस्विर

एजेन्सी – पाकिस्तानमाथि गरिएको भनिएको सर्जिकल स्ट्राइकलाई सत्य पुष्टी गर्ने भारतीय सञ्चार माध्यमले यति बेला नयाँ दावी प्रस्तुत गरेका छन् ।

सर्जिकल स्ट्राइक हल्ला मात्र भनिरहेको पाकिस्तान पाकिस्तानको सो दाबीलाई भारतीय मिडियाले भने सर्जिकल स्ट्राइक भएको ठाउँबाट प्रत्यक्षदर्शीहरुले ट्रकका ट्रक लाश सेनाले लगेको देखेको जनाएका छन् ।

प्रत्यक्ष दर्शीलाई उद्धृत गर्दै गर्दै भारतिय सञ्चार माध्यमले २९ सेप्टेम्बरको विहान भारतीय सेनाले ट्रक भरी भरी लाश लगेको दाबी गरेको छ ।

त्यतिबेला कम्तिमा ३८ आतंकबादीलाई मारेको दावी गरेको भारतीय सेनाले अहिले भने आतंकबादीहरुलाई क्षति नपुगेको जनाएको छ । सर्जिकल स्ट्राइकबारे भारत र पाकिस्तानबीच जुहारी चलिरहेको छ ।

पाकिस्तानले भने सर्जिकल स्ट्राइक केवल एउटा प्रोपोगाण्ड मात्र भएको बताइरहेको छ ।राष्ट्रसंघले समेत भारतीय सर्जिकल स्ट्राइकको पुष्टि गर्न नसकिने बताइसकेको छ ।- S
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment