![]() |
नेपाल राष्ट्र बैंकले हामीसँग भएको पैंसालाई कसरी सुरक्षित राख्ने भन्नेबारे जानकारी दिएको छ । बैंकको नामबाट निकालिएको एक अनुरोध सन्देशमा नोटलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने जानकारी दिइएको हो ।
बैंकको अनुरोध अनुसार नोटमा जथाभावि लेख्न र केरमेट गर्न नुहने, अविर, अक्षेता, माटो आदीबाट बचाउने, नोटलाई कच्याककुचुक नपार्ने, पोको नपार्ने र जमिनमा नगाड्ने, पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएको हातले नछुने गर्नुपर्दछ ।
अन्य जानकारी तलको अनुरोधमाः-
![]() |

0 comments:
Post a Comment