var adfly_advert = 'banner';

पाकिस्तानले भारततिर पठायो मानवरहित विमान



भारत र पाकिस्तानबीचमा तनाव भइरहेको बेला पाकिस्तानले सीमा वर्ती क्षेत्रमा मानवरहित विमान पठाएको छ। भारतीय सीमा सुरक्षा बलका अनुसार केही समयपछि भारतीय सीमा क्षेत्रमा उक्त विमान देखेको बताएका छन्। बीएसएफले आशंका गरेअनुसार पाकिस्तानले टोही विमान पठाउको दाबी गरेका छन्। यसले भारतीय सेनाले के के तयारी गरिरहेको छ भन्‍ने बारेमा जानकारी लिने गर्छ।

भारतीय सेनाको तर्फबाट गरिएको सर्जिकल स्ट्राइकपछि पाकिस्तानले जासुसी गर्न यस्तो विमान पठाएको हुन सक्‍ने बताएको छ। रक्षा तथा सुरषा बलका सबै प्रतिष्ठानमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। भारतको पश्चिमी क्षेत्रमा भने निक्कै तनावको स्थिति रहेको छ। किनकी त्यहाँ गोलाबारी अझै पनि भइरहेको छ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment