var adfly_advert = 'banner';

क्रिकेटर शरदको प्रेममा परेकी नायिका निशाले आफ्नो नामका पछाडी मल्ल थपेपछि..



काठमाडौं । आज नायिका निशा अधिकारीको जन्मदिन । छायांकनकै क्रममा रहेको पिल्म कुम्भकरनुको सेट प्यूठानमा नै निशाले ३० औं जन्मदिन मनाइन् ।

यसैबिच निशाले आफ्नो जन्मदिनका अवसरमा नामको पछाडी मल्ल थर थपेकी छिन् ।स्रोतका अनुसार निशाले आफ्नी आमाको थर मल्ल भएको कारण जन्मदिने आमाको सम्मानमा निशा अधिकारीसँगै मल्ल थपेको पनि जोडेको बुझिएको छ ।

प्रेम , रोमान्स, पत्रकारसँग हात हालाहालदेखि सगरमाथा चढेर किर्तिमानी बनाएकी यि अभिनेत्री पछिल्लो समय प्रेमी शरद भेषवाकरका कारण पनि चर्चामा छिन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment