![]() |
खासमा भयो के भने, हालसालै अजय आफ्नो नयाँ चलचित्र शीवायको प्रमोसनका लागि एक टिभीको रियाललिटी सो मा पुगेका थिए । त्यहाँ जजद्वय उनले नायिका शेट्टी र गीता कपुरका लागि गिफ्ट दिए ।
अजयले गिफ्ट दिएपछि शिल्पा दंग थिइन् । उनले विस्तारै अजयले दिएको गिफ्ट खोलेर हेरिन् त, त्यस डब्बाभित्र साङ्ला नै साङ्ला थिए । तर ती साङ्ला सक्कली नभएर नक्कली थिए ।
तैपनि शिल्पा साङ्ला देखेपछि निकै हडबडाएकी थिइन् । सोही कारणले केही बेर सुटिङ पनि स्थगित गर्नुपरेको थियो ।
जे भएपनि गिफ्टले अजयको चलचित्रको प्रमोसनका लागि दर्शकमाझ छुट्टै छाप छोड्न सफल रहेको बताइएको छ
![]() |

0 comments:
Post a Comment