![]() |
प्रतियोगितामा भाग लिन भएका छन् ।
एक हजार भन्दा बढी प्रतियोगि सहभागि हुने सो प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै भण्डारीले प्रारम्भिक प्रयास थालेका छन । पहिलो चरणमा भिडियो मार्फत उनको अपिललाई अनलाईन भोटिड्का आधारमा छनौट गरि दोस्रो चरणमा पुरयाईने छ । जसका लागि अनलाईन मार्फत भोट गर्न भण्डारीले सम्पूर्ण नेपालीहरूमा अपिल गरेका छन् ।
नेपाल जापान डटकमसंग विशेष कुराकानी गर्दै कथाकार तथा जापानी भाषामा दख्खल राख्ने भण्डारीले पहिलो चरण पार गराउन नेपालीहरूसंग अपिल गरेका हुन् । जसका लागि तल दिईएको लिकंमा गएर ३०३ नम्वरको प्रतियोगिलाई भोट गर्नु पर्ने छ । एक दिनमा एक पटक भोट गर्न मिल्ने सो रातो लिकंमा क्लिक गर्नु पर्नेछ ।
आगामी डिसेम्वर ३ तारिकमा टोकियो स्थित माकुहारी मेस्सेमा हुन गईराखेको मोतेकोन २०१६ को स्पिच प्रतियोगितामा भाग लिनको लागि पहिलो परिक्षा स्वरुप भण्डारीले इन्टरनेटबाट आफ्नो भिंडियों राख्नु भएको छ ।
अक्टोवर महिनाभरि गरिएको भोटको आधारमा भण्डारीले दोस्रोमा पुर्याउन सकिनेछ । कुल सहभागि मध्ये 303 नम्वरमा दर्ता गराएका उनी हाल 21 नम्वरमा उक्लिसकेका छन् ।
उहालाई भोट हाल्नको लागि तलको पेजमा जानुहोला स्थानमा आयोजना हुने ईभेन्टहरुमा उपस्थित भई आफ्नो तथा नेपालको बारेमा र प्रतियोगिताको बारेमा जानकारी दिन पाउने छन
![]() |

0 comments:
Post a Comment