![]() |
‘भारत–पाकिस्तानबीच उत्पन्न तनावसँगै कैलालीका नाका बन्द’
दीपक उपध्याय
टीकापुरमा रहेको खकरौला नाका, भजनीको गुलरियााट नाका र मरियाघाट नाका ठप्प पारेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरिक्षक गौतम मिश्रले जानकारी दिनु भयो । उता, भजनी त्रिशक्ति नगरपालिका दुई सीमा नाका वन्द गरिएको ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी नायव निरिक्षक धर्मानन्द जोशीले जानकारी दिनु भयो । सीमा नाका ठप्प पारिँदा रोजगारीका लागि भारत गएका नेपालीहरु दशै मनाउन घर आउन समस्या हुने देखिएको छ ।
![]() |

0 comments:
Post a Comment