var adfly_advert = 'banner';

अस्तित्व लुट्ने प्रेमले गर्दा आज हामीले हाम्री प्यारी सुबिता (जिमिला)बहिनीलाई गुमाउनु परेको छ।

बिचरी! अपाङ्ग बहिनी। र यसपाली निर्पा ध्वस्त दुबई बाट नेपाल छुट्टीमा आयो अनि सुबिता जिमिला बहिनीलाई भेट्न र ईन्डियाको केही डक्युमेन्ट बनाउने भनेर ईन्डिया गयो र सुबिता (जिमिला) बहिनीको कोठामै ८ दिन सम्म संगै बसे र त्यो बीचमा निर्पा ध्वज राई फेरि काठ्मान्डुमा साथीको सामान पुर्याई दिन जान्छु भनेर अर्को केटीलाई भेट्न आको रहेछ। किन तेस्तो गर्दै हिड्नु हुन्छ? भन्दा निर्पा ध्वजले उल्टै तिमी यस्तो अपाङ्ग उस्तो अपाङ्ग भन्दै धम्की दिन्थ्यो। अनि पछि त उस्को श्रीमती निरु ले पनि सुबिता जिमिला बहिनीलाई (Viber)बाट मार्ने धम्की दिन थाल्यो छ तिमी अपांग भन्दै धेरै टचर दिन थाल्यो। निर्पा ध्वजले जब सुबिता (जिमिला)बहिनीको (ईज्जत्) लुटिनु संगै आर्थिक पनि लुटि दियो। आफ्नो स्वार्थ पुरा गरे पछि कैले श्रीमानले तँ यस्तो अपांग तँ उस्तो भन्दै विभिन्न टचर दिन थाले पछि अपच शब्दहरु सहन नसकेर नै होला सायद सुबिता जिमिला बहिनीले हिजो मिति २०७३ साल असोज १८ मंगलबार ( 04 October 2016)को दिन बिहान ईन्डियाको सिलिगुडीमा झुन्डिएर आत्मा हत्या गरिन्। ऐले त्यो अपराधी निर्पा ध्वज फरार भएको छ। बहिनीको शव ईन्डियाको पुलिसले पोस्टमार्टम गरि त्यो फरार दोषी अपराधी निर्पा ध्वज राईको नाममा कानुन बमोजिमको मुद्दा लड्नका लागि विभिन्न कागजातहरु पनि तयार गरिएको छ। र आजै सुबिता (जिमिला) बहिनीको लासलाई ईन्डियाको सिक्किममा लगि किराँत खालिङ राईहरुको संस्कार अनुसार अत्यास्िट गरिएको छ। यो दोषी अपराधीको सक्कली नाम: निर्पा ध्वज नाछिरिङ राई हो। यस्को फेस्बुक नाम: Amos rai छ। यो अपराधी निर्पा ध्वजको नेपालको स्थायी ठेगाना थाहा पाउन सकिएको छैन( यदि कोहि साथीहरुलाई थाहा भएमा कृपया हामीलाई भनी दिनु होला यस्मा हामी अभारी हुनेछौँ)। र यो निर्पा ध्वज नाछिरिङ राई दुबईको कुन सेक्युरिटी गार्ड कम्पनीमा ७,८ बर्ष पैले देखी काम गर्दै आएको छ। हिजो सम्म ईन्डियामै थियो यो घटना पछि त्यो निर्पा ध्वज नाछिरिङ राई फरार छ। र त्यो अपराधी असोज २३ गते २०७३ (09 October 2016) मा दुबई फर्किने कुरा बुझिएको छ तेसैले कृपया सबैमा हाम्रो अनुरोध यो छ कि यो अपराधी निर्पा ध्वज नाछिरिङ राईलाई चिन्नु हुने जो कोहि साथीहरुले भेट्नु भएको खण्डमा हामीलाई सम्पर्क गरेर सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौँ यस्तो अपराधीहरुलाई हामीले तेतिकै छोडनु हुन्न किन कि फेरि पनि यस्तै घटना नघटोस। र सबै साथीहरुलाई म के भन्न चाहन्छु भने तपाईंहरु पनि यो निर्पा ध्वज नाछिरिङ राईको जस्तो नाटकिया प्रेमको जालमा नफस्नु होला किन कि यस्तो अस्तित्व लुट्ने प्रेमले गर्दा आज हामीले हाम्री प्यारी सुबिता(जिमिला)बहिनीलाई गुमाउनु परेको छ। अन्तमा सुबिता(जिमिला) बहिनी तिम्रो आत्माले शान्ति पावोस् बहिनी हार्दिक श्रद्धाञ्जली। साथै सम्पुर्ण शोकाकुल परिवारमा धर्यधारण मिलोस भनी भगवान संग प्राथना गर्दछु। #कृपया #शेयर #गरेर #सहयोग ##गरिदिनु #होला धन्यवाद
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment