![]() |
थाई एयरवेजको टिजी ३१९ नम्बरको उडान बैँककबाट काठमाडौँ उत्रन्छ मध्याह्न १२ बजेर २५ मिनेटमा। त्यसको केही घण्टापछि त्यही जहाज चढेका यात्रुले ल्याएको सामानसहित एक जना व्यक्ति पक्राउ परे। उनको दोष थियो ३२ इन्चको तीन वटा एलसिडी टिभी अवैध रुपमा कलेक्सन गर्नू।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले दिएको समाचार अनुसार पक्राउ पर्ने व्यक्ति हुन् संखुवासभा मच्छेपोखरी–४ का २८ वर्षीय महेश गुरुङ। हाल उनी कीर्तिपुर बस्दा रहेछन्। बैँककबाट थाई एयरको विमानमा आउने यात्रु पनि उनै हुन् कि हैनन्, प्रहरीको समाचारमा खुलेको छैन। तर उनलाई समातिएको भने एयरपोर्टभित्र होइन, बाहिर हो
![]() |

0 comments:
Post a Comment