![]() |
-युवती जिस्काएको आरोपमा माईक्रा बसका चालक र सहचालकले जरिवाना तिरेर छुटकारा पाएका छन ।
लु १ ख ६१८३ नंको बसकोचालक र सहचालकले संजय कुर्मि र मंगल कुर्मिलाई बिष्नुपुरा गाबिसको लोन्डीहवामा स्थानिय र युवतीका आफन्तले कुटपिट गर्दे जरिवाना तिराएका छन ।
भैरहवाबाट झारवैराजाने बसमा चडेकी युवतीलाई बसचालक र सहचालकले अभ्रद्ध ब्यबाहर गरेको ले दुबै जनालाई जरिबाना तिराएका छन । चालकले २० हजार र सहचालकले १० हजार जरिवना तिरेको बिस्नुपुरा गाबिसका पुर्व गाबिस उपाध्यक्ष कपिलदेब पान्डेले बताए ।
![]() |

0 comments:
Post a Comment