var adfly_advert = 'banner';

पाकिस्तानमा कैद भएका भारतीय सैनिकलाई छुटाउन यस्तो प्रयास

पाकिस्तानमा कैद भएका भारतीय सैनिकलाई छुटाउन यस्तो प्रयास काठमाडौ, असोज १४ – भारत र पाकिस्तान बीच भएको सैन्य भिडन्तका क्रममा पाकिस्तानी सेनाको नियन्त्रणमा परेका भिरतीय सेना चन्दुलाल चौहानलाई रिहा गर्न पाकिस्तानी अधिकारीसंग कुरा गर्ने भारतका गृहमन्त्री राजनाथ सिंह जानकारी दिएका छन् । गृहमन्त्री सिंहले भारतीय सैनाको रिपोर्टलाई उद्रित गर्दै बिहीबार भारतीय सेनाले गल्तिले लाइन ऑफ कंट्रोल अथवा सिमा रेखा पार गरेको बताएका थिए । यहि आरोपमा ती भारतीय सैनिक गिरफ्तार गरिएका हुन् । केन्द्रिय गृहमन्त्रीले भने: “भारतले पाकिस्तानसंग यस बिषयमा कुरा तल्काल राख्ने बताएका छन् । भारतले बुधबार मध्यरातमा एलओसी भन्दा परी सर्जिकल हमला गरेको केहि घण्टामै चन्दु बबुलाल चौहानलाई पाकिस्तानी सेनाले पक्राउ गरिएको खबर पाकिस्तानी समाचारपत्र डनले जानकारी गराएको थियो भारतीय सेनाका अनुसार, राष्ट्रिय राइफल सेना आक्रमण सर्जरिमा चन्दु चौहान संलग्न थिएनन् । त्यस समयमा उनि सैन्य चौकीमा ड्यूटीमा थिए र गल्तिले एलओसी नियन्त्रण रेखाभन्दा पर पाकिस्तानतिर गएका थिए । भारतीय पक्षको कुरा मान्ने हो भने सर्जिकल हमला गर्ने क्रममा आतंकारीलाई आक्रमण गर्दै जाँदा भारतीय सेनाहरु पाकिस्तान तर्फको कश्मीरमा २ किलोमिटर भित्रसम्म गएका थिए । समाचारको आधिकारिक पुष्टी हुन बाकी छ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment