var adfly_advert = 'banner';

फेसबुक, ट्वीटर चलाउनेहरु होसियार, प्रहरीको फन्दामा परिएला है…



प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले फेसबुकमा जथाभावी कमेन्ट गर्नेलाई कानुनी दायरामा ल्याइ कारबाही गर्ने भएको छ ।





विभागले एक विज्ञप्ति जारी गरी सामाजिक संजालमा अश्लिल, अपशब्द र अनावश्यक कमेन्ट गरी कसैको प्रतिष्ठा र ईज्जतमाथि आँच आउने काम भइरहेको भन्दै त्यसो गर्नेलाई कारबाही गरिने बताएको हो ।





प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘फेसबुक, ट्वीटर जस्ता सबैखाले सामाजिक संजाल वा विद्युतीय माध्यममको दुरुपयोग गरी व्यक्ति वा संस्थाको ईज्जत, प्रतिष्ठामा आँच पुर्याउने खालका कमेन्ट कोही कसैबाट नहुन, नगराउनु हुन अनुरोध गर्दछौँ । यदी त्यसो गरेमा कानुन बमोजिक कारबाही हुने व्यहोरासमेत जानकारी गराउँछौँ ।’


SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment