var adfly_advert = 'banner';

जीप दुर्घटना हुँदा गुरुङको मृत्यु



गोरखाको बक्राङ– ८ मा भएको जीप दुर्घटनामा परेर स्थानीय २७ बर्षीय मेघबहादुर गुरुङको मृत्यु भएको छ ।

बिहीबार बक्राङबाट गोरखा सदरमुकाम तर्फ आउँदै गरेको बा ९ च ७५४९ नम्बरको जीप ब्रेक फेल भएर कच्ची सडकबाट १० फिट तलखस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा जीपका चालक भुवनबहादुर गुरुङ भने सामान्य घाइते छन्
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment