var adfly_advert = 'banner';

९१ वर्षकी चिकित्सक, जसले विना शुल्क सेवा दिन्छिन्



मानिसमा जब सेवाभाव स्वतस्फूर्त जाग्छ तब उसलाई उमेर र समयले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् ९१ वर्षकी यि चिकित्सक । साधारणतया ९१ वर्षको उमेरमा सामान्य मानिसहरुले आराम गरेर बस्ने उमेर हो ।

तर डा भक्ति यादवलाई भने उमेरले छेकेन । त्यसैले ९१ वर्षको वृद्धा उमेरमा उनी अहिलेसम्म १ दिन पनि ढिला गरी क्लिनिक र अस्पताल पुगेको रेर्कड छैन । उनी भारतको इन्दौरकी पहिलो स्त्रीरोग विशेषज्ञ हुन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment