var adfly_advert = 'banner';

भारतले सर्जिकल स्ट्राइक्स गरेको छैन् गरेको भए हामी चुप लगेर बस्ने थिएनौ : पाकिस्तानी सेना



। पाकिस्तानी सेनाले आफ्नो क्षेत्रमा भारतीय सेना छिरेर सर्जिकल स्ट्राइक्स गरेको भए आफू अहिलेसम्म चुप लागेर बस्न नसक्ने बताएको छ ।

पाकिस्तानी नियन्त्रण रेखामा भारतीय सेनाले सर्जिकल स्ट्राइक्स गरेको दावी गरिरहँदा पाकिस्तानी सेनाले खण्डन गर्दै सीमा क्षेत्रमा कुनै पनि सर्जिकल स्ट्राइक्स नभएको दावी गरेको छ ।

सिमापारिबाट फायरिङ गर्दा विहान साढे १ बजे देखि ८ बजे सम्म गोलाबारी भएको तर भरतीय सञ्चार माध्यममा आएजस्तो, भारतले आतंकवादी आक्रण गरेको भन्ने सबै झुटो भएको पाकिस्तानी सेनाले बताएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment