Home /
Uncategories /
समुन्द्रको छालमा कुकुरले यसरी गर्छ जलयात्रा (फोटोफिचर)
समुन्द्रको छालमा कुकुरले यसरी गर्छ जलयात्रा (फोटोफिचर)
अमेरिकाको क्यालिफोर्नियाको एक समुन्द्रमा भएको कुकुर जलयात्रा प्रतिस्पर्धाले सबैलाई लोभ्याएको छ । आठौं कुकुर जलयात्रा प्रतियोगितामा विभिन्न जातका कुकुरले भाग लिएका थिए ।
समुन्द्रको छालमाथि कुकुरले विभिन्न खेल कौशल देखाएर सबैलाई लोभ्यायो । यस प्रतियोगितमा कुकुरका साथ कुकुर मालिकले पनि समुन्द्री छालमा जलयात्रा गर्दै आफना कुकुरका मालिकले कुकुरका विभिन्न क्रियाकलापका तस्बिर पनि खिचेका छन् ।
समुन्द्रको बिच भागको छाला पुगेर विभिन्न क्रियाकलाप देखाएर कुकुरले सबैलाई छक्क बनाए ।
थोरै गल्ती गर्ने वित्तिकै ज्यानै जाने जोखिम मोलर कुकुरले सफल रुपमा छालमाथि जलयात्रा गरेका थिए । 



About
butwaladvertisement
0 comments:
Post a Comment