![]() |
उत्तरी धादिङमा पर्ने मार्पाक–५ लपाङफेदीको जिरोकिलो भीरमा मंगलबार बिहान भएको बस दुर्घटनामा छोरा लारुप तामाङको मृत्यु भएपछि सर्ची बिलौना गरेर रोइरहेकी थिइन् ।
ना.४ख ३३१८ नम्बरको उक्त बस धादिङ सदरमुकामबाट किन्ताङफेदीतर्फ जाँदै थियो ।
भूकम्पले भत्काएको घर पुनर्निमाणका लागि सरकारले उपलब्ध गराएको अनुदान रकम लिन सर्चीका आमाछोरा पाँच दिनअघि सेर्तुङबाट सदरमुकाम झरेका थिए । नागरिक पत्रिकाबाट -
![]() |

0 comments:
Post a Comment