![]() |
एजेन्सी , संसारमा कहिले काँही मानव द्वारा निर्मित संरचनाहरु पनि अनौठा र अचम्म लाग्दा हुने गर्दछ । यस्तै एक अनौठो संरचना हो नेदरल्याण्डको एक नदीमा बनेको पुल जुन पुलको माथिबाट बिसाल नदी बहने गर्दछ । भने नदीको मुनी बाट सडक बनाइएको छ । जहा बाट प्रत्येक दिन हजारौं गाडी गुड्ने गर्दछ ।
नेदरल्याण्ड र फ्लेवल्यान्डलाई जोड्ने उक्त पुलमाथि बाट प्रत्येक दिन हजार भन्दा बढी पानी जहाज कुद्ने गर्दछ । यो अन्डर वाटर ब्रिजको निमार्ण सन् २००२ मा गरिएको हो ।
![]() |

0 comments:
Post a Comment