var adfly_advert = 'banner';

पाकिस्तानको आणविक हतियारदेखि डर लागेको छ…!’



अमेरिकी राष्ट्रपति निर्वाचनकी उम्मेद्धार हिलारी क्लिन्टनले पाकिस्तानले विकास गरेको परमाणू हतियार र त्यसको दूरुपयोग हुनसक्ने खतराप्रति आफु चिन्तित रहेको बताएकी छन् ।

उनले पाकिस्तानको परमाणू हतियार जिहादीहरुको हातमा पुगे त्यसले दक्षिण एसियामा थप भयाबह स्थिति पैदा हुनसक्ने र त्यसबाट खतरनाक परिदृष्यहरु देखिने सक्ने चेतावनी समेत दिइन् ।



द न्युयोर्क टाइम्सले हिलारी सम्बद्ध डेमोक्रेटिक पार्टीको डाटा राखिएको कम्युप्यटर ह्याक भएर बाहिर आएको एक अडियो क्लिपमा आधारित खबर बाहिर ल्याएको प्रसंगलाई उदृत गर्र्दै भारतीय मिडियाहरुले भनेका छन, हिलारीले भारत र पाकिस्तानले पछिल्लो समयमा विकास गरेका परमाणू हतियार र तिनको कामलाई तिव्रता दिएको बताएकी छन्, तर ती हतियार आत्माघाती समुहको हातमा परेमा त्यसले भयावह स्थिती ल्याइदिन सक्छ ।

हिलारीले यसको व्यवस्थापन गर्नु ठूलो चूनौतीको विषय रहेको समेत स्पष्ट पारेकी छन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment