var adfly_advert = 'banner';

चीनले बनायो पाँच हजार उचाईमा स्वर्गको आनन्द लिने गुफा (फोटो फिचर) -



त्यसो त संसारमा धेरै कुरा रहस्मय तरिकाले लुकेर बसेको हुन्छ। ती अदभूत चिजहरुमध्ये चीनले एउटा यस्तो ठाउँ बनाउको छ जहाँ तियानमेन पहाडमा गुफा बनाइएको छ। जहाँ पर्यटकको हिसाबले धेरै आकर्षणको केन्द्र बनेको छ। १ हजार ५ सय १८ मीटर उचाईमा पहाडमा विश्‍वकै सबैभन्दा अग्लो ठाउँमा गुफा बनाइएको छ। यसलाई स्वर्गको ढोका समेत भनिएको छ।



स्वर्गको ढोका सन् २५३को वरिपरि पहाड केही भाग भत्किएको थियो। जसले यो गुपाको निर्माण हुन गयो। यसको लम्बाइ करीब १९६ फिट, उचाई ४ सय ३१ फिट तथा चौडाई १ सय १८७ फिट रहेको छ। पाँच हजार फिट उचाईमा रहेको यो गुफा बादलको बीचमा घेरिएर रहेको छ। यसलाई देखेर यहाँ आउने धेरै पर्यटक मोहित हुन्छन्। उनीहरु यहाँ स्वर्गको आनन्द लिन आइरहन्छन्। यही कारण यसलाई यहाँ आउने मानिसहरु स्वर्ग जाने ढोका भनेर नामाकरण गर्छन्।



९९९ भर्‍याङ चढेर गुफामा पुगिन्छ यहाँ जान सडक बाहेक केवलको उपयोग गर्न सक्‍नेछन्। विश्‍वमा सबैभन्दा लामो तथा उचाइमा रहेको केवलकारको माध्यमबाट चलेकाले गिनिज बुक अफ वर्ल्डमा रेकर्ड गरिएको छ। केवल तथा सडकमा उत्रिएपछि करीब ९ सय ९९ भर्‍याङ चढेर गुफामा पुग्‍न सकिन्छ। ताओ फिलोसिफीका अनुसार ९९९ नम्रब सुप्रिम नम्बर मानिएको छ। जसलाई सम्राटको प्रतीक मानिन्छ।



झरना करीब १५ मिनेटसम्म मात्र देख्‍न सकिन्छ बताइए अनुसार २० औ शताब्दीमा तियानमेन माउन्टेनसँग एउटा सुन्दर झरना समेत रहेको थियो। जुन करीब १५ मिनेट मात्र देख्‍न सकिन्थ्यो। यसपछि यो गायब भइसकेको छ। यो झरनाको बारेमा रहस्मय छ। यहाँ धेरै खानी लुकेर रहेको बताइएको छ। उक्त चीज खोज्‍ने प्रयास गरेपनि भेट्न भने सकिउन। यहाँ एउटा बौद्ध गुम्बा पनि रहेको छ। हेर्नुहोस् मनमोहक तस्बिरहरु
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment