![]() |
नेपालका एक मात्र अरबपति विनोद चौधरी निधनको खबरले विश्व स्तब्ध
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !काठमाडौं । ठेगाना समेत नखुलाएको एउटा समाचार साइटले नेपालका एक मात्र अरबपति विनोध चौधरीको निधन भएको खबर प्रकाशित गरेपछि केही समय विश्वभरका नेपालीहरुलाई स्तब्ध पारेको छ ।
टेलिग्राफनामले चिनाउने तर डोमेन नाम भने te1egraph.com भएको साइटले लण्डनमा नेपालका धनाढ्य विनोद चौधरीको निधन भएको समाचार प्रकाशित गरेको थियो ।
यो समाचारले नेपालमा खासै प्रभाव नपारे पनि गैरआवासीय नेपालीहरुबीच भने ठूलै प्रभाव पारेको थियो ।
यसैबीच विनोद चौधरी लण्डनमा नभएको र उनी विहीबार पनि आफ्नै कार्यालय ललितपुरको सानेपामा रहेको उनका सहयोगी संजय वस्नेतले दिएका छन् ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि वस्नेतले उहाँ दैनिक कार्यमा व्यस्त रहेको जानकारी दिए । अष्ट्रेलियाबाट प्रकाशित साउथ एसियाडटकम डट एयु ले पनि यही कुराको पुष्टि गर्दै समाचार प्रकाशित गरेको छ ।
चौधरीलाई फोब्र्स म्यागाजिनले अर्बपतिको सूचीमा राखेको थियो । नेपाल देशबाट
![]() |

0 comments:
Post a Comment