![]() |
अनलाइन शपिङ ई-बेमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफलाई विक्रीमा राखिएको छ। उसलाई करीब ६२ लाख रुपैंयामा किन्न सकिने इ बेले जनाउको छ।
इ-बेमा शरीफको बिक्रीको मूल्य राखेपछि उनलाई युजलेस प्रधानमन्त्रीको संज्ञा सर्वसाधाणले दिएका छन्। इबेमा शरीफलाई ‘यूजलेस पाकिस्तानी पीएम नवाज शरीफ फर सेल लेखिएको छ।’
एक युजरले विज्ञापनमा लेखेका छन्, ‘पाकिस्तानी प्रधानमन्त्रीलाई किन्न म तयार छु तर बिक्न तयार छन की छैनन्।’ उनले अब शरीफको कुनै काम नभएको बताएका छन्।
शरीफको विक्री भएपछि ठेगाना बताइएको छ। तर किन्ने मानिसलाई यातायात खर्च भने आफैले बेहोर्नु पर्ने बताइएको छ।
विज्ञापनमा अगाडि लेखिएको छ,’यो प्रडक्ट सबै एउटै छ तर यसको पारवारिक वंश खराब तथा भ्रष्ट रहेको छ।
विज्ञापन गर्ने मानिसको पूरा पहिचान नभएको मानिसको नाम उल्लेख छ। यसको आइटम नम्बर १६२०३७०१४८१३ रहेको छ। यहिलेसम्म शरीफलाई किन्न सय जनाले बुकिङ गरेका छन्। यसको मूल्य ६६ हजार २ सय पाउण्ड राखिएको छ।
![]() |

0 comments:
Post a Comment