var adfly_advert = 'banner';

बिछोडिएका जोया र जिबनको पुनर्मिलन गराउने दयालु ब्यक्ति यी हुन हेर्नुहोस

चितवनका जीवन थापा मगर र जोयाबीचको पारिवारिक विछोड भएकोले उनीहरुलाई पुनर्मिलन गराउन हजारौ सहयोगीहरु बढ्न थालेका छन् । सानो विवादको कारण देखाईआदर्श गृह नामक संस्थाले जीवनकी श्रीमती जोयालाई जबरजस्त देशनिकाला गरेर अन्यायमा पारेको समाचार सुनेपछि न्युयोर्क निवासी आङकामी शेर्पाले दुबैलाई सम्पर्क गरेर सहयोगको लागि सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment