var adfly_advert = 'banner';

पथरी जंगलमा एक महिला मृत अवस्थामा फेला.पहिचान खुल्न सकेको छैन. पहाईचान ko लागी share प्लीज़

पथरीको जंगलमा अन्दाजी ३४ बर्षिय महिलाको शव बेवारिसे अवस्थामा फेला.भारतीय हुन सक्ने सम्भावित उक्त महिलाको पेटमा कुनै धारिलो हतियारले प्रहार गरि मारिएको हुन सक्ने दाबी.घटनास्थलमा पुग्दा जुन दृश्य देखियो,त्यसले सबैको रौ ठाडो पक्कै बनाउँछ होला.कस्तो छ मृत अवस्थामा भेटिएकी महिलाको डरलाग्दो स्तिथी
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment