var adfly_advert = 'banner';

माओवादीकै कारण पो भएको रहेछ पेट्रोलको हाहाकार, विशेष खुलासा



बजारमा पेट्रोलियम पदार्थको किन हाकाकार ? यो प्रश्न अहिले सर्वत्र उब्जिएको छ । आधिकारिक निकायले केही दिन बिदा परेकाले पेट्रोलियम पदार्थ प्रयाप्त आउन नसकेको र नेपालमा त्यसको अभाव भएको बताए पनि असली कारण भने सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रका कार्यकर्ताका कारण ईन्धन अभाव भएको खुलासा भएको छ ।



माओवादी निकट मजदुर संगठनको आन्दोलनका कारण बजारमा पेट्रोलियम पदार्थको अभाव भएको पाइएको छ । मजदुरका माग पुरा गराउन साउन २ र ९ गने सार्वजनिक गरिएको आन्दोलनकै कारण अपहले बजारमा पेट्रोलियम पदार्थको हाहाकार भएको स्वयं माओवादी कार्यकर्ताले स्वीकारेका छन् ।

मुलुकभरिका पम्प र मजदुरबीच २०६६ सालमा भएको सहमति कार्यान्वयन गर्न दबाब दिन उनीहरुले आन्दोलन गरेको बताएका छन् । नेपाल समाचार पत्रबाट
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment