var adfly_advert = 'banner';

बैतडीमा पनि यात्रुबाहक बस दुर्घटना, ५ जनाको मृत्यु, कयौं घाईते



धनगढीबाट बझाङ जाँदै गरेको बस बैतडीको सिद्धेश्वर गाविस ३ बृन्दाबन नजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

घटनामा परेका यात्रुहरुको उद्धार कार्य जारी छ । अहिलेसम्म ५ जनाको शव भेट्टिएको छ । सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ बस आज दिउसो ३ बजेतिर सडकबाट करीब ५ सय मिटर तल खसको थियो ।

५००


५००
५००सय मिटर खसेको हो ।



घटनाको बिस्तृत विवरण आउन बाँकी छ । उद्धारका लागि खोड्पेबाट बजार ब्यवस्थापन समिति, रेडक्रस र प्रहरी टोली गएको छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment