![]() |
ओएस नेपाल,टोकियो, जापान, एच.बी ताम्राकार
– अध्ययनका लागि दुई वर्ष अघि जापान आएका सिन्धुलीका रमेश तामाङकाे टोकियोको एक अस्पतालमा उपचारका क्रममा साेमवार विहान निधन भएको छ।
हात खुटटा दुखेर उपचारका लागि शनिवार टोकियो ईकेवुकुरो स्थित नागाईसिमा अस्पतालमा भर्ना भएका २२ वर्षिय तामाङकाे उपचारका क्रममा आज विहान मृत्यु भएको हाे । उच्च रक्तचापका कारण
अस्पतालले उनको साेमवार विहान ६ वजेर ३० मिनेटमा मृत्यु भएको घोषणा गरेको थियो ।
![]() |

0 comments:
Post a Comment