var adfly_advert = 'banner';

फेरि भूकम्प, नेपालमा पनि एक मिनेट लगातार हल्लायो



बुधबार दिउँसो म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । म्यान्मारको मध्य क्षेत्रमा केन्द्रबिन्दू भएर ६ दशमलव ८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।
म्यानमारको भूकम्पको धक्का नेपालको राजधानीसँगै पूर्व भागमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले म्यानमारमा ७ म्याग्निच्यूडको भूकम्प गएको मापन गरेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
बुधबार बिहान इटलीमा गएको ६ दशमलव २ म्याग्निच्यूडको शक्तिशाली भूकम्पले ३७ जनाको ज्यान गएको छ । भूकम्पले राजधानी रोम नजिकैको सहर  ध्वस्त भएको छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment