var adfly_advert = 'banner';

महिलालाई छिटो उत्तेजित पार्नु छ भने यी ५ अंग अवश्य सुम्सुमाउनु होला !

यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ! भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला !सामान्यतः पुरुषहरुलाई आफ्नो महिला यौनसाथीलाई कसरी खुसी बनाउने भन्ने विषयमा जानकारी हुन्छ । तर, महिलाको जस्तै पुरुषको पनि शरीरमा अति संवेदनशील ५ वटा क्षेत्रहरु हुन्छन्, जसले पुरुषलाई लट्ठ बनाउँदै यौन कार्यमा उद्धत बनाइरहन्छ । यहाँ ती ५ वटा संवेदनशील क्षेत्रहरुमा उल्लेख छ, जसले पुरुषलाई यौनकार्यमा सधैं अग्रसर बनाइरहन्छ ।

१. कान : सुस्तसुस्त तपाईंको जिब्रो कान र स्तनमा नचाउनुहोस् र कानको लोतीहरु चुस्नुहोस् । दायाँ कानमा श्वासले सुस्त भन्नुहोस्, तपाईं के गर्न चाहनुहुन्छ ? किनकी दाहिने कान स्नायुमार्फत मस्तिष्कको आनन्द नियन्त्रण गर्ने भागसँग प्रत्यक्ष जोडिएको हुन्छ ।

२. घाँटी : पुरुषको घाँटीमा निश्चित संवेदनशील केन्द्र हुन्छ, यो हंसलीमा हुनसक्छ वा कपालमुनि वा टाउकोको मध्यको अन्तमा ।

३. अण्डकोष : अण्डकोष अति नै संवेदनशील हुन्छ, औंलाका टुप्पाहरुले अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, जिब्रोले अण्डकोषलाई स्पर्श गर्नाले र सामान्य सोही अंगलाई हातले हलचल गराउनाले तपाईंले तपाईंको पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सक्नुहुन्छ । 

तर याद गर्नुहोस्, तपाईंका प्रत्येक स्पर्ष अति नै नरम र सरल हुनुपर्छ किनकी छालाले नै तपाईले दिएको प्रत्येक झड्कालाई मष्तिष्कसम्म पुर्याउने काम गर्दछ । अण्डहरुलाई जोशमा कहिले नि थिच्ने अनि चेप्ने गर्नु हुँदैन जसले पुरुष मित्रको यौन प्रतिको जोशलाई तत्काल नै खत्तम गरिदिन्छ ।

४. स्तन : आफ्नो मित्रलाई सधैं सोध्नुस् कि तपाईंलाई उनको स्तन चुस्नको लागि अनुमति छ कि छैन । किनकी त्यो सबैलाई मन नपर्न सक्छ । मञ्जुर भएको खण्डमा जिब्रोको टुप्पोले सुस्तरी स्तनको मुन्टोलाई खेलाउनुहोस् ।

५. उत्सर्गतराल : यो गुद्वार र अण्डकोष बीचको भाग हो । औंलाहरुले उत्सर्गतरालको बिचभागमा हल्का दबाव दिन्स् । फलस्वरुप तपाईंको यौन साथीको लिंगलाई सधैं खडा गरिरहन्छ । 

तत्पश्चात तपाईंले लामो समयसम्म आफ्नो पार्टनरलाई यौनको मज्जा लिन/दिन सक्नुहुन्छ ।
यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ! भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला !
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment