var adfly_advert = 'banner';

विमानस्थल नजिकैको रुखमा ठोक्कीएर विमान दुर्घटना, ६ जनाको मृत्यु

अमेरिकामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा विवाहित तीन जोडी परेको जनाइएको छ ।
फ्लोरिडामा भएको डेन्टल कन्फेरेन्सबाट भाग लिएर फर्कदै गर्दा दुर्घटना भएको बताइएको छ । सो बिमान दुर्घटनामा परी आमाबाबुको निधन भएपछि ११ जना बच्चा टुहुरा बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
तुस्कालोसा विमानस्थलनजिकैको रुखमा ठाक्किएर ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment