त्यही विलियार्ड हलअगाडि निराजनलाई गोली हानिएको थियो। निराजनलाई निशाना लगाएर हानिँदा धेरैपल्ट ‘मिस फायर’ भएको थियो, जसको निशानी त्यहाँ देख्न सकिन्छ। निराजन ढलेको स्थानको झन्डै पाँच मिटर नजिक दीपेन्द्र ढलेका थिए। सानो पोखरीको पुलको डिलमा दीपेन्द्र ढलेका थिए। त्यसको पारिपट्टि ऐश्वर्य ढलेकी थिइन्
0 comments:
Post a Comment