![]() |
म रोए
सायद मेरो मन कोमल भएर हो कि कठोर भएर त्यो सोच्न सकेको छुईन,,
धन्य छ जोया तिमिलाई
तिमी महान छौ
तिमीलाई सलाम छ
धिक्कार छ त्यो पापी पाखन्डी पति भनौदालाई आखिर जोयाले के त्यस्तो अपराध गरिन केवल माया प्रेम त गरिन के यो अपराध हो ?? यदि पति भनाउदाले मायाको नाटक नरचेको भए यस्तो जोयाले अपराधको सझाय त भोक्नु पर्ने थिएन किन यस्तो कति नि माया नभएको त्यो पति भनाउदालाई बच्चा जन्माएर नि रति माया नलागेको बाउ हुदा हुँदै नि बेवारिसे बच्चा बन्नु पर्यो
दुख लाग्यो यसरी जोया र उनको बच्चा माथी अमानविय ब्याबहार गरेको देख्दा बिचरा यो कदाचित न्यायोचित काम भएन यो मानव अधिकार हनन भयो
अनि
नेपाल सरकारले कति न्यायोचित काम गर्यो
लाज लागेर आयो यस्तो अन्तरास्ट्रिय मामिला कसरी यस्तो फैसला गर्न सक्यो अदालतले
यो त सरासर गलत हो
किन कि जोयासङ्ग सबुद प्रमाण छ पति भनाउदाले प्रेम बिवाहा गरि ल्याएअको र साथमा बच्चा पनि छ अनि कसरी जोया अबैधानिक भैइन यो सम्पुर्ण मुद्दाको जिम्मेवार त पति भनाउदा हो उसलाई पो सझायको भागिदार बनाउनु पर्ने हो त अनि जोयालाई स सम्मान नेपालको बैवाहिक सम्बन्धिको नागरिकता दिलाउनु पर्ने हो किन यस्तो भयो किन जोयाले ढरौटी फिनु पर्ने ?
जोयाको केशले नेपाल अनि नेपालीको ईज्जतमा दाग लागेको महसुस गर्छु आज जोया नेपालबाट अपराधी भएर स्वादेश बेवारिसे बच्चा लिएर गैइन किन यस्तो गरियो के नेपालमा मानव अधिकार कर्मिहरु महिला अधिकार कर्मिहरु छैनन अरुबेला त खुब कुर्सीमा आसिन गरेर ठुला ठुला भासण ठोक्छ्न धिक्कार छ एउटा बिदेशी चेली नेपालमा बुहारी भएर आउदा बेज्जत गरेर दन्डित गरि पठाउन सक्छ्न खुब अधिकार दिएको आदर्श र दर्शनको कुरा गर्छ्न बिदेशी चेलिहरु बुहारी छोरी भएर आए सम्मान गर्न सिक सन्सारमा नै उदाहरण बनेर देखाउ अनि नेपाल र नेपालीको महानताको गुणगाण सन्सार भरी हुने छ तर आज नेपाल र नेपालीको खराबता फैलिएको भान भएको छ
यति धेरै न्याय दिलाउन सक्ने नेपाल अनि नेपाली सस्थाहरु मनव अधिकार महिला कर्मिहरु नेपाली चेलिहरु नेपाली जवान हरु बिदेशमा कति अन्याय अत्याचार सहेर बसेकाछन कति नाहकमा बलत्कृत भैइ ज्यान गुमाएका छन कति युवाहरु नाहकमा कठोर सजायका भागिदार भएकाछ्न ज्यान गुमाउन परेका छ्न उनिहरुको उद्दार गरेर देखाउ सक्छौ ? कदापी सक्दैनौ ! बिचरा ती अबोला जोया अनि अबोध बालकलाई अपराधी बनाई डन्डित गरि स्वदेश खेदायौ अनि भन्छौ उद्दार गरेको के यो न्याय हो ???
माया प्रेमको कुरा फिलिपिनिसंग पाठ सिके हुन्छ उनिहरु खुल्ला मनको पबित्र हुन्छ्न जे भए नि उनिहरुमा मनवियता हुन्छ म पनि फिलिपिनिहरु सङ्ग धेरै साल बिताएको छु उनिहरुको बारे नजिकबाट केही जानेको छु
उनिहरु बिकशित समाजमा हुर्किएका हुन्छ्न
फिलिपिन्स सामुन्दृक देश हो
नेपालको दाजोमा धेरै बिकशित रास्ट्र हो हाम्रो देशको जस्तो सागुरो बिचार धारा भएका हुदैनन मेरो फिलिपिनी साथिहरुको अगाडि म यो केशले लज्जित छु
त्यसैले
हाम्रो देशले पनि फिलिपिन्स देशबाट माया प्रेम के हो ??सिक्ने चेस्टा गर्नु होला बिचरा अबोला फिलिपिनी अनि उस्ले जन्माएको अबोध बालकलाई फिलिपिन्स सरकारले कसरी आत्मासाथ माया गरि आफ्नो छोरी र सन्तानलाई दण्ड तिरेर रिहाई गरि स्वादेश फिर्ता गरेर लगे ,, यसरी नै विभिन्न देशमा बन्धक बनेका अलपत्र परेका सारा नेपालीहरुलाई रिहाई गरि स्वादेश फिर्ता गर के नेपाल सरकारको कर्तब्य होईन ??
अब नेपालले पनि फिलिपिन्स देशबाट
कसरी आफ्नो जनता प्रती माया ममता गर्नु पर्ने र जनताको रखुबाल देश बिदेशमा गर्नु पर्दो रहेछ सिक्दै जानू भन्ने शन्देश नि दिन चाहान्छु
आज
सारा देश रोएको छ
कलम रोकिन मानेन
कविताका केही हरफ कोरे
जोया तिम्रो अमर प्रेम
तिम्रो लागि अपराध भयो
पापी पाखन्डिले तिम्रो
पबित्र मायाको अपमान गर्यो
जीवन ठानी नेपाल आयौ
कति मिठा सपना देखि आयौ
कति सुन्दर सन्सार रची आयौ
कति मनमा कल्पना गरि आयौ
तर
जोया तिम्रो सारा कुराहरु तहस नहस भयो
यो नर्किय नेपालमा
तर पनि तिमी हासी खुसी गयौ
उल्टै नेपाल अनि नेपालीको गुण्गाण गायौ
धन्य छ जोया तिमीलाई
तिमी महान छौ
तिमी आदर्श छौ
सलाम छ
जोया
प्रेम त जोयाको जस्तो हुनुपर्छ
महानता त जोयाको जस्तो हुनुपर्छ
मानवता त जोयाको जस्तो हुनु पर्छ
आदर्शता त जोयाको जस्तो हुनुपर्छ
बिचारता त जोयाको जस्तो हुनुपर्छ
सहनसिलता त जोयाको जस्तो हुनुपर्छ
साहास त जोयाको जस्तो हुनुपर्छ
नारित्वता त जोयाको जस्तो हुनुपर्छ
त्याग तपस्या समर्पण अर्पण
बलिदान त जोयाको जस्तो हुनु पर्छ
जोया तिम्रो ब्यक्तित्वको बारे म
भनेर पनि भन्न सक्दिन
तर मेरो मनमा छ
तिमी आज नेपाल अनि नेपालीलाई
माया प्रेमको परिभाषा सिकाएर गयौ
एउटा मुर्त उदाहरण बनेर गयौ
धन्य छ
तिमी जस्ता आदर्श महान चेली
जन्माउने आमा बाबा सृष्टिकर्तामा पनि
कोटि कोटि सलाम छ
जोया
मेरो बिन्ती
तिमी पुनः नेपाल आउनु पर्छ
अनि
तिम्रा ती नाबालक
अबोध दुई छोराहरुलाई जन्म ठाउँ चिनाउनु पर्छ
अनि त्यो पापी पाखण्डिलाई देखाउनु पर्छ
अनि
जोया
हामिमा भावानात्मकतब नाता जोडेर गयौ
यो नाता तोड्नु हुन्न है
किन कि हामी सबै मानव हौ
हामिमा माया ममता छ
खैर त्यो पाखण्डिमा नभए पनि
अनि जोया
ती नेपाल मुलका नाबालक
दुई छोराहरुलाई कहिल्यै
हेला नगर है उनिहरुको राम्रो ख्याल गर
उनिहरु त रगतका डल्ला हुन
पाखण्डिले जे गरे नि
उनिहरुको भबिस्या सारा तिमिमा निर्भर छ
हो जोया
आज
सन्सारमा प्रमुख ब्यक्ती भएर
ओबामा जस्ता ब्याक्तिहरु छ्न
त्यसो त
ओबामा पनि त अमेरिकामा जन्मेका होईनन भारतमा सोनिया गान्धी पनि त जन्मेका होईनन
तर
जोया तिमिमा अन्याय भयो
मन नदुखाउ
तिमिले पाउनु पर्ने अधिकार पाएनौ
तिमी सङ्ग सबुद प्रमाण हुदा हुँदै पनि
यो दुखको कुरा हो
त्यसैले
प्रतिज्ञा गर जोया
नेपालबाट जुन तिमिले
लागेका नाशो छन
उनिहरुलाई बिश्वले मान्ने
तथा
फिलिपिन्स देशको
महान ब्यक्ती बनाएर देखाउ
ताकी
सन्सार चकित परोस
अनि
अत्याचार गर्ने पाखण्डि
तिमिलाई अन्याय गर्ने
नेपाल सरकार र न्यायलय अदालत
चकित परुन
त्यो बेला उनिहरुमा महसुस होस
हामिले
जोया र दुई नाबालकमा
अन्याय अत्याचार
गरेकै रहेछौ
कहिल्यै नभुल है
कुनै दिन त्यही ठाउँमा
तिमि असल अमर मायाको दुत बनेर आउ
अनि हेर सोच
छोडेर जादाको पलहरु
अनि अबोध बालकलाई
ठूलो बनाई ल्याएर देखाउ
त्यो पापी पाखन्डिलाई देखाउ
तिम्रो नबनेको बाउ बनेर
अबस्य एक दिन जोया तिमी आउनु पर्छ
जसरी नि आउ है
यो मेरो निम्तो स्वीकार है
पुनः सलाम छ
जोया
ईति
अनि गितको हरफ
मन रोएर आयो मुटु दुखेर आयो
आँखाबाट परेली रसाई आँसु बग्यो
अबोला जोया अबोध बालक देखेर
क्रमश ,,,
जे भए नि दु:ख लाग्यो
म दुखी छु
जोयाको प्रेम कहानी सुनेर
यति कोर्दै मेरो कलम बन्द हुन्छ ।
म आँसु पुछ्दै गोजिबाट रुमाल तानेर रसाएका आखाको आँसु बिस्तारै पुछ्दै मेरो मेरो कापिका पाना हरु बन्द गर्छु र चल्दै गरेको कलमलाई बिस्तारै ढ्क्कन बन्द गर्छु।
उहीँ -गिरिराज केसि (रिदम)
![]() |

0 comments:
Post a Comment