var adfly_advert = 'banner';

एमालेले प्रदेशका संयोजक तोक्यो, को-कोले पाए जिम्मेवारी ? (सूचीसहित)



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशका ७ वटै प्रदेशका संयोजक र सहसंयोजक तोकेको छ ।

पार्टी मुख्यालय धुम्वाराहीमा जारी स्थायी समितिको आजको बैठकले प्रदेशका संयोजक र सहसंयोजक तोकेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार प्रदेश नम्बर १ मा भीम आचार्य र शेरधन राई, प्रदेश नम्बर २ मा सत्यनारायण मन्डल र नागेन्द्र चौधरी, प्रदेश नम्बर ३ मा अष्टलक्ष्मी शाक्य र काशिनाथ अधिकारी, प्रदेश नम्बर ४ मा किरण गुरुङ र गणेश तिम्सिना, प्रदेश नम्बर ५ मा बिष्णु पौडेल र दलबहादुर राना, प्रदेश नम्बर ६ मा युबराज ज्ञवाली र यामलाल कँडेल, प्रदेश नम्बर ७ मा भीम रावल र कर्ण थापा रहेका छन् ।
हेर्नुस् सूचीः

प्रदेश नम्बर १

संयोजक
भीम आचार्य

सह संयोजक
शेरधन राई

प्रदेश नम्बर २

संयोजक
सत्यनारायण मन्डल

सह संयोजक
नागेन्द्र चौधरी

प्रदेश नम्बर ३

संयोजक
अष्टलक्ष्मी शाक्य

सह संयोजक
काशिनाथ अधिकारी

प्रदेश नम्बर ४

संयोजक
किरण गुरुङ

सह संयोजक
गणेश तिम्सिना

प्रदेश नम्बर ५

संयोजक
बिष्णु पौडेल

सह संयोजक
दलबहादुर राना

प्रदेश नम्बर ६
संयोजक
युबराज ज्ञवाली

सह संयोजक
यामलाल कँडेल

प्रदेश नम्बर ७

संयोजक
भीम रावल

सह संयोजक
कर्ण थापा
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment