var adfly_advert = 'banner';

काभ्रेमा बस दुर्घटना, १५ जनाको घटनास्थलमै मृत्यु



काठमाण्डुबाट काभ्रेको कोशीपारि जाँदै गरेको बा२ख १०६ नम्बरको यात्रुबाहक बस बिर्ता देउराली गाबिस वडा नम्बर ९ खरेखोला मा दुर्घटनाग्रस्त हुँदा १५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।



स्थानिक प्रकाश शर्माका अनुसार मृत्यु हुनेको संख्या त्यसभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।



विस्तृत विवरण आउन बाँकी छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment