var adfly_advert = 'banner';

विदेशमा अलपत्र पर्नु भयो, यो नम्बरमा फोन गर्नुस सक्दो शियर गर्नुहोस बिदेशमा हुने सबैलाई काम लाग्ने छ |

वैदेशिक रोजगारका क्रममा विदेशमा अलपत्र भए नेपाल प्रहरीले नयाँ हटलाइन नम्बर आजदेखि सुरु गरेको छ। महानगरीय अपराध महाशाखा टेकुले ०१४२४११७७ नम्बर संचालनमा ल्याएको हो।पहिला ०१४२६९७४१ नम्बर उपलब्ध थियो। मानव वेचविखन तथा ओसार पसार र वैदेशिक रोजगारी ठगी तथा वैदेशिक रोजगारको लागि विदेश गई अलपत्र परे हटलाइनमा फोन गर्न सकिने डिएसपी होविन्द्र बोगटीले बताए।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment