var adfly_advert = 'banner';

गजुरियल व्यंग्यः नेपाली आकाशमै एयरपोर्ट (भिडियो)

चर्चित कमेडियन मनोज गजुरेलकाे नेपाली आकाशमै एयरपोर्ट बनाउने विषयमा तयार गरिएको पछिल्लो व्यंग्य भिडियो सार्वजनिक भएको छ। समसामयिक घटनाक्रममा व्यंग्य गर्दै आएका गजुरेलको पछिल्लो गजुरियल विश्लेषणात्मक व्यंग्य भिडियो सार्वजनिक भएको हो।
उनले हवाई दुर्घटनाप्रति सरकार उदासीन रहेको भन्दै गतिलै व्यंग्य गरेका छन्। यस्तै, नक्कली डक्टर समातिने गरेको पछिल्लो घटनाक्रमलाई पनि उनको व्यंग्यले छोएको छ।
गजुरियल भिडियोमा आकाशमै एयरपोर्ट बनाइएको कमेडी दृश्यसमेत देखाइएको छ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment