![]() |
अध्यक्ष वैद्यले शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिदै शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न खुट्टा नटेकाउन सल्ला दिएका हनु् ।
प्रधानमन्त्री प्रचण्ड र वैद्यबीच संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम, द्वन्द्वकालीन मुद्दाहरुको व्यवस्थापन,पार्टी एकतालगायतका विषयमा छलफल भएको थियो ।
बालुवाटार भेटमा प्रचण्डले माओवादी क्रान्तिकारीले उठाएका विषयलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताउँदै संविधान कार्यान्वयनम सघाउन अनुरोध गरेका थिए ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले माओवादी (क्रान्तिकारी) का अध्यक्ष वैद्य बधाइ दिन आएको र पछिल्लो राजनीतिक घट्नाक्रमबारे पनि छलफल भएको जानकारी दिए।
![]() |

0 comments:
Post a Comment