var adfly_advert = 'banner';

आमिरका छोराले ऐश्वर्याकी छोरीलाई देख्दासाथ अंगालो मारेपछि.

 बलीउड कलाकार आमिर खान र उनकी समकक्षी ऐश्वर्या रायबिचको परिवारबिच पारिवारिक सम्बन्ध नै छ ।
उनीहरु फिल्म छायांकनका क्रमका साथीभाई मात्रै नभई अन्य समयमा पनि पारिवारिक भेटघाट गरिरहन्छन् । हालै यस्तै दृश्य देखियो ।
एक पार्टीमा परिवारका सदस्यहरु सहित पार्टीमा एकसाथ भेटीएका उनीहरुका छोराछोरीहरु बिच देखिएको दृश्य अझ रोमाञ्चक थियो ।
जब आमिरका छोराले ऐश्वर्याकी छोरीलाई भेटे उनीहरु आलींगन गनर्मा मस्त देखिए ।
आजाद र आराध्याले अँगालो हालेको र्दश्यलाई नजिकबाट नियालीरहेका आमिर पत्नि किरन र अभिषेक पत्नि ऐश्वर्याले देखेपछि उनीहरु दिल खोसेर हाँसेका थिए । जुन तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनीरहेका छन् ।
.
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment